Thulo Chasma
Grade: 2
Writer: Roma Pradhan
Illustrator: Mrigaja Bajracharya
Editor\Translater: Pramod Pradhan
ISBN: 9789937669122
Language: Nepali
सोफी बिरामी हुन्छिनI एक रात सपनामा उसलाई तरकारीहरूले भन्छ तिमीले हामीलाई नखाएकोले बिरामी भएकी हौI उसले भोलि पल्ट देखि तरकारीहरू खान थाली र स्वस्थ भइन I