BabaKo Kaam Gumyo
Grade: 5
Writer: Jennifer Moore-Mallinos
Illustrator: Gustavo Mazali
Editor\Translater: Victor Pradhan
Language: Nepali
एकदिन बाबाबाको काम गुम्दा घर मा साना बच्चाहरुले पनि खर्च अनुसारको समान प्रयोग गर्नुपर्छ भनी आफ्ना पुराना चिजहरु फेरी प्रयोगमा ल्याउछ I र बाबाले फेरी काम पाउनुहुदा सब परिवार खुशी हुन्छन् I