Prerana Ra Lal peela(Prerana and lal Peela)
Grade: 4
Writer: Rumana Husain And Buddhi Sagar
Illustrator: Adeel Uz Zafar
Editor\Translater: Shanta Dass Manandar
ISBN: 9789937515825
Language: English / Nepali
एउटी सानी केटी प्रेरणा र लालपिला नाम गरेको चरा छुट्टै छुट्टै देशमा बस्छन् Iतर दुबैलाई धेरै ठाउँ घुम्न र त्यहाको बारे जान्ने चाहना हुन्छI सोहि कारणले गर्दा उनीहरु साथी बनी एकअर्कासँग हृदय साटी एकअर्काको देश भ्रमण गर्छन् I