Musoko Duloma Bhyaguto
Grade: 5
Writer: Saloja Dahal
Illustrator: Sunita Rokka
Editor\Translater: Krishnadip Sigdel
ISBN: 9789937709170
Language: Nepali
एउटा मुसोले मानिसले रोपेको अन्न टन्न चोरेर लादा मुसालाई हरेक ठाउँबाट लखेट्न खोज्छन् तर जब मुसो को दुलो मा भ्यागुतो देखछ तब मानिसले भ्यागुतो पो रहेछ भनी छोडीदिन्छ