Sun ko Daat
Grade: 3
Writer: Sudha Rimal Sharma
Illustrator: Sonam Tamang
Editor\Translater: Shanta Dahal
ISBN: 9789937515177
Language: Nepali
एउटा केटाको दांत पहेलो हुँदा विद्यालयका सबै साथीहरुले सुनको दात भनी जिस्काउछ र एक जना साथीले दात माझ्न भनी उसलाई बुरुश र मन्जन दिन्छ I र उसको दांत बरुष गरेपछि सेतो हुन्छ I