Mahan jadugar Oz
Grade: 5
Writer: L.Frank Baum
Illustrator: Yajyu Manandhar
Editor\Translater: Dr. Ramprashad Gyawali
Language: Nepali
" मेरो जन्म ओमाहा भन्ने ठाउँमा भएको हो I बढेर ठुलो भएपछि म भेन्त्रिलोक्विस्ट भए I यसबाट मैले आवाज फैलाउन सिके I फलस्वरूप म एक ठाउँबाट बोलेर अर्को ठाउँ =बाट आवाज आएको जस्तो पार्न सक्ने भए I मलाई यस कलाको एउटा सिपालु गुरुले राम्रो तालिम दिएका थिए I म कुनै पनि चरा वा जनावरको आवाजको नक्कल गर्न सक्छु I"