Sun Patalko Sunjhakri
Grade: 3
Writer: Ram Bikram Thapa
Illustrator: Sanjeep Kandel
Editor\Translater: Pramod Pradhan
ISBN: 9789937669306
Language: Nepali
गाउँभरि सुनझाँक्रीले बच्चाहरु चोरेर लगेको र ति बच्चा फिर्ता नआएको I तर सुन्झाक्रीले चाही आफ्नो बुढीको खाना हुनबाट बचाएर चोरेर लागेको बच्चालाई विविन्न रोगबाट बच्ने कुराको ज्ञान दिई बच्चा फिर्ता आएको हुदा गाउले हरुको आरोप लाई झुठो तुल्यायो I