Khassai Kehi Bhaena Paper Back
Grade: 1
Writer: Mark Janssen
Illustrator: Mark Janssen
Language: Nepali/English
यो पुस्तकमा सारा र निकले आ -आफ्नो दिन के के गरेर र कसरी बितायो भन्ने कुरा आकर्षित चित्रहरु बाट दिखाएको छ सानो भालु बाबा बिरामी हुँदा आफु काममा जान्छ र मह बेच्न जादा उसले महसंग धेरै समानसंग साट्छI त्यो समान उसले बाबालाई गएर दिन्छI ति सामानहरु भालु बाबाको लागि मह काढ्न जादा मदत गर्छ I