Sahasik Kaam Ma Pach Jana
Grade: 6-8
Writer: Enid Blyron
Illustrator: Laura Ellen Anderson
Editor\Translater: Ganesh Prasad Bhattarai
ISBN: 9789937709552
Language: Nepali
जब प्रसिद्ध पाँचले पुरानो नक्सा भेट्टाउछन् त्यसले उनीहरुलाई अचम्मको बाटो भेट्टाउन मद्दत गर्छ I त्यसैले उनीहरु पर्खिनै सक्दैनन् I तर कुन्तिन काकाले महत्वपूर्ण कागजहरु हराईरहन्छन अनि वास्तविक खजानाको सुरु हुन्छ I