Kau Kau
Grade: 3
Writer: Liza Tuladhar
Illustrator: Prem Maharjan
Editor\Translater: Victor Pradhan
Language: Nepali
काउकाउ नाम गरेको सानो कागलाई उड्न मन हुन्छ तर उ सानो भएकोले उड्न खोज्दा लड्छ र बाबा आमाले खोज्दा गूंडबाट खसेको थाहा पाई फेरि गूंडमा लैजानुहुन्छ र तिमी समय आएपछि आफै उड्न सक्छौ भनी हौसला दिनुहुन्छ I