Budhi Aamai Ra Tinka Bangur
Grade: 3
Writer: Pawan Singh Karki
Illustrator: Ravi Basnet
Editor\Translater: Victor Pradhan
Language: Nepali
बुढीआमाले आगनमा बराल्दै गर्दा सुनको सिक्का भेटिन र बंगुर किनिन् I बंगुरलाई भर्याङ उक्लिन भन्दा नमानी कुकुरलाई टोक, लौरोले कुकुरलाई हिर्काउ, लौरालाई आगोले जलाउ,आगोलाई पानीले निभाउ,साढे लाई पानी पिउ साढेलाई बगेराले काटेन , बगेरलाई डोरीले नबाधेपक्षि अन्त्यमा मुसालाई चिज खान दिएपछि सब् काम पुरा भइ बंगुर उकालो चढ़छ I