Three Times Three
Grade: 2
Writer: Tribeni Kumar yadav
Illustrator: Mrigaja Bajracharya
Editor\Translater: Anuradha
ISBN: 9789937629805
Language: English
त्रिलोकको मनपर्ने अंक तीन होI उ कक्षा तिनमै पढ्छI उसको रोल नम्बर पनि तीनै हो I उ तेश्रो तल्लामा बस्छ. मानौं उस्को जीवन तीन नम्बरमै घिमिरहेको छ I