Bhadrakali Nepali
Grade: 4
Writer: Ekaram Shing
Illustrator: Ekaram Shing
Editor\Translater: Krishnadip Sigdel
Language: Nepali
म खेततिर जादै थिए Iयहाँ मैले भुइमा कल र एउटा पूजाको पात्र देखे Iएउटी सानी नानी एक्लै रुदै थिइन् I उनलाई मैले रोटी खान दिए I रोटी त सुन पो भयो Iउनि त सानी नानी होईनन् Iसाक्षात देवी कालिका पो हुन् त I