Chamatkari Bhale
Grade: 6-8
Writer: Purna Kumari Lingden and Baljeet Rai
Illustrator: Pramesh Serchan, Rabin Maharjan,Suresh maharjan,ETC.
Editor\Translater: Alexandra potier
Language: Nepali
यो पुस्तक छ ओटा विभिन्न लोक कथाहरुको संग्रह हो I यसमा लिम्बु र नेपाली संस्कृतिका खुराकहरु छन् I हजुरआमाबाट साना नानीहरुले कथा सुनेको अनुभव गराउने र यस संग्रहका छ ओटा कथाले पाठकलाई स्याल, हात्ती, र सर्प जस्ता जनावरहरुको अद्संभुत संसारमा लिएर जान्छ I