Panima Rujhnu Hundaina
Grade: 2
Writer: Sushila Pradhananga
Illustrator: Sanjeep Kandel
Editor\Translater: Ganesh pd Bhattarai
ISBN: 9789937709156
Language: Nepali
बर्षामास लागेको थियो। इशवोरलाइ स्कूल जना ढिला भैसकेको थियो र उनले डण्डी बंगेको छाता ओडेर गयो बाटामा उसको साथी पानीमा रुजेर आउदै थियो अनि दुवै साथी मिलेर छाता ओडेर स्कूल तिर पढ़नालाई गयो।