Junu (Nepali)
Grade: 1
Writer: Kedar Shrestha
Illustrator: Bhruba Prajapati
Editor\Translater: Dr. Dhurba Kumar Ghimire
Language: Nepali
जुनुलाई बिहान उठ्ने बित्तिकै दुध नखाई केही काम गर्न मन लाग्दैन I दुध दुहुन खोज्दा गईको पाडा खाली गाई भएको ठाउँतिर गई दुध खान गएको देख्दा जुनुलाई पाडालाई पनि त दुध खान मन लागेको होला भन्ने बुझ्छ I