Kafal Chari
Grade: 3
Writer: Tej Prakash Shrestha
Illustrator: Prem Maharjan
Language: Nepali
काफल मन पराउने चराहरु जंगलमा हिउँद लागेपछि केही चाराहरु नपाउँदा खानाको खोजि गर्न जान्छु भनी आफ्नो बचेराहरुलाई गुडमा छोडी जान्छIहिउँद सकेर काफल पाक्दापनि बाबा आमा आएनन्I त्यसपछि जब जब काफल पाक्यो ति चराहरु आफ्नो बाबाआमालाई काफल पाक्यो भन्दै फिर्ता आउने आशामा बोलिरहनछन् I