Bicharo Patey
Grade: 3
Writer: Pawan Singh Karki
Illustrator: Laxman Shrestha
Editor\Translater: Victor Pradhan
Language: Nepali
पाटेले कुकुरले चन्द्रमालाई कचौराको दूध भनि खान खोज्दा पानीले निथ्रुक्क भिज्छ| ऊ निरास भएर घर फर्किदा बरन्डामा दूधले भरिएको कचौरा देख्छ | त्यो कचौरामा साचिकै दूध हुन्छर खुसी भएर खान्छ |