Grade: 5
Writer: Saurav kiran shrestha
Illustrator: Samit Shrestha
Editor\Translater: Victor Pradhan
ISBN: 9789937515849
Language: Nepali
रेविका आफ्नो उमेर बढ्दै जाँदा आफ्नो शरीर र व्यवहारमा केहि परिवर्तन आएको महसुस गर्छिन I आमाको सल्लाह र आफ्नो साथी जुनुले दिएको किशोरावस्थामा हुने परिवर्तन बारे किताब पढी उनी उचित ज्ञान लिन्छिन र आफ्नो चिन्ताबाट मुक्त हुन्छिन I