Manohar Ko Murali
Writer: Narayanshree Adhikari
Illustrator: Binita Budhhacharya
Editor\Translater: N/A
Language: Nepali
एउटा केटा थियो र उनको राम्रो मुरली थियो। उनले मीठो धुन बजाउ थियो। एकदिन उसको साथीले मुरली बाचिदिन्छ। पछि उसको साथीले नया मुरली किन्छ र दुवै जना मिलेर नया नया धुन बजाउछ।