Shreemaan Bebal Ko Dharahara
Grade: 5
Writer: Sally Altschuler
Illustrator: Sven Nordqvist And Gyldendal
Editor\Translater: Krishna Dip Sigdel
ISBN: 9789937669177
Language: Nepali
राजकुमारीलाई असाध्यै दिक्क लागेको थियो | राजकुमारी सोच्थिन चराले जस्तै माथिबाट सबै कुरा हेर्न पाए दिक्क भईन्नथ्यो कि | तब राजाले श्रीमान् बेबललाई संसारकै सबैभन्दा अग्लो धरहरा बनाउने आदेश दिए |