Pahilo Biswokosh Antarikshya
Grade: 5
Writer: Paul Doswel
Editor\Translater: Shanta Dass Manandar
ISBN: 978993515818
Language: Nepali
ताराहरु के कस्ता कुराबाट बनेका छन् ? चन्द्रमा किन चहकिलो हुन्छ ? अन्तरिक्षका शौचालयहरु कस्ता हुन्छन ? यी जस्ता प्रश्नको उत्तर पाठकहरुलाई परिचित गराउन सजिलो भाषा, चित्रकर्षण फोटोहरु र मसिना कुराहरु बिस्तृत रुपमा मिलाएर देखाईएको ज्ञानबर्दक पुस्तक हो I