Khajana Ko Tapuma Pach Jana
Grade: 6-8
Writer: Enid Blyron
Illustrator: Laura Ellen Anderson
Editor\Translater: Ganesh Prasad Bhattarai
Language: Nepali
किरिन टापुमा जुलियन, डिक, अनी, जर्ज र तिमोथीसंगै बिदा मनाइरहेका थिए I किरिन टापुमा अन्वेषण गर्दै,रोमान्चक खोजी गर्दै, किरिन टापुको गहिराइसम्म पुगे I त्यहाँ क छ ?