CDO Ko Satra Barsha
Grade: 9-10
Writer: Narendra Raj Paudel
Language: Nepali
२०४७ देखि २०६४ सालसम्मको अत्यन्त अस्थिर एवं द्वन्द्वग्रस्त अवस्थामा जिल्लाहरुको शान्तिसुरक्षा कायम गर्ने र प्रसासनिक गतिविधि संचालन गर्ने जोखिमपूर्ण कार्यहरुको अनुभवको ऐना हो -सीडीओ का १७ वर्ष I