Chulbule Chauro
Grade: 1
Writer: TejPrakash Shrestha
Illustrator: Samit Shrestha
Editor\Translater: DR.Dhurba Kumar Ghimire
Language: Nepali
एउटा सानो छाउरो धेरै नै चुलबुले थियो I एकदिन् उ खेलिरहदाँ उसलाई एउटा माहुरीले टोकीदिंदा उ खेल्न बन्द गर्छ I एउटा सानी केटीले उसको घाउमा औषधी लगाईदिन्छ र उ फेरी खेल्न जान्छ I