Kaichi Babu
Grade: 3
Writer: Saurav Kiran Shrestha
Illustrator: Surya Sanyasi
Editor\Translater: Victor Pradhan
Language: Nepali
कैंचीले कपाल काट्ने काम गर्छ | कपाल काट्ने कम छोडेर अरु काट्यो भने राम्रो हुदैन| आफुलाई इच्छा लागेको काम गर्यो भने मात्रै राम्रो हुन्छ |