Rajkumariko Sapana
Grade: 4
Writer: sajani Naubage
Illustrator: Dhruba Prajapati
Editor\Translater: Krishnadip sigdel
ISBN: 9789937709095
Language: Nepali
कर्णकान्त र बुद्धिबहादुर मिल्ने साथी हुन् I एकदिन बुद्धि बहादुर बिरामी हुँदा कर्णकान्त आफ्नो साथीलाई खानेकुरा खोज्न जान घनटाउके राक्षशको इलाकामा पुग्छ र राक्षशले आफ्नो छोरीले हात्तीको मासु खाएको सपना देखेको पुरा गर्ने बताउछ I कर्णकान्ताले आफ्नो साथीलाई भेटेर फेरि फर्कने बाचा गर्छ I कर्णकान्तले सबै कुरा आफ्नो साथी बुद्धिबहादुरलाई बताउछ I बुद्धिबहादुरले कर्णकान्तसँग जान्छ राक्षशसँग आफुले राजकुमारीसँग बिहे गरेको सपना देखेको र बाचा अनुसार पुरा गरिदिन भन्छ I बुद्धिबहादुरको बुद्धिले गर्दा राक्षशले उसँग बिहे गर्न नदिने बरु कर्णकान्तलाई फिर्ता पठाउने निधो गर्छ I