Hamro Ghar Hamro Pariwar
Grade: 1
Writer: Saurav Kiran Shrestha
Illustrator: Samit Shrestha
Editor\Translater: Dr. Dhurva Kumar Ghimire
Language: Nepali
सानी केटी आफ्नो हजुरआमासँग मेरो बाबा मेरो आमा भनी विवाद गर्छिन् र हजुरआमाले तिम्रो आमा र बाबा मेरो छोरा र छोरी हुन् भन्दा नमनी अन्त्यमा सबैले मेरो परिवार भन्दा सहमति जनाउछिन् I