Pani Pani
Grade: 2
Writer: Sudha Risal
Illustrator: Sanjeep Kandel
Editor\Translater: N\A
ISBN: 9789937709293
Language: Nepali
मानिसको बच्चाहरुले समुद्र जाने भनेको सुन्दा सानी मुसीले आफ्नो दाईलाई समुन्द्र कस्तो हुन्छ भनी सोध्छ र दाजु र बहिनी दुवै जना समुन्द्र खोज्न जान्छन् I मुसीले बाटोमा जहाँ जहाँ पानी जमेको छ सबै ठाउँलाई समुन्द्र भन्ठान्छिन तर अन्त्यमा समुद्र देख्दा सबैभन्दा ठुलो रहेको अनुमान गर्छिन I