Falkland Journal
Grade: 9-10
Writer: Ganesh Rai
Editor\Translater: Paras Prakash Nepal
Language: Nepali
फोकल्यान्ड जर्नल युद्ध साहित्य हो I यसमा लेखकले दक्षिण आन्ध्र महासागरस्थित एउटा टापुका लागि अर्जेन्टिना र बेलायतबिच सन् १९८२ मा भएको युद्धको विवरण प्रस्तुत गरेका छन् I त्यस युद्धमा गोर्खा फौजले क्रुरत र अमानवीयता प्रदर्शन गरेको थियो भनी ल्याटिन अमेरिकी देशहरुले येध्यापी लगाउदै आएको आरोप सर्वथा झुटा रहेको कुरा उनले सप्रमाण पुष्टी गरेका छन् I