Pani Mero Sathi
Grade: 3
Writer: Tej Prakash Shrestha
Illustrator: Rasmi Amatya (Bahira )
Editor\Translater: Victor Pradhan
ISBN: 9789937515221
Language: Nepali
सानो नानी पानीमा रुझ्छिन् र बिरामी हुन्छिन I सपनीमा उनले पानीमा रुझेकोले बिरामी भएको होइन आफ्नो जिउ र लुगा फोहोर भइ पानीमा रुझ्दा सबै फोहोर शरीरभित्र पसी बिरामी भएको भनी सपना देख्छिन् र सपना को कुरा आमालाई भन्छिन I