Manko Laddu
Grade: 6-8
Writer: Deepak Aalok
Illustrator: Ramesh Dangol
Editor\Translater: Ganesh bhattarai
Language: Nepali
...." म त भन्छु I विवाहित भएर पनि सिन्दुर पोते नलाउने स्वास्नी मान्छेहरुलाई सरकारले प्रतिबन्ध लगाउनुपर्छ I जसले गर्दा हामी कुमारहरु अन्योलमा परिरहेका छौं I"