Sunsan Gharko Katha
Grade: 6-8
Writer: Kabita Sapkota
Illustrator: Samit Shrestha
Editor\Translater: Victor Pradhan
ISBN: 9789937669429
Language: Nepali
घर वरपर सुनसान थियो | वरिपरि झ्याउ उम्रेका कटुसका अग्ला रुखहरु थियो | कुनै रुख लहराले बेरेका त कुनैमा सुनाखरिका पात झुन्डिएका थिए |हेर्दा लामो दाह्री पलाएका लोग्ने मान्छे जस्ता डर लाग्दा | यस्तै सुनसान घर को कथा छ यसमा |