Rang Nai Rang
Grade: 1
Writer: Binita khanna
Illustrator: Neeta Gangopadhyaye
Editor\Translater: Victor Pradhan
ISBN: 9789937515757
Language: Nepali
यस कथामा साना साना बालबालिका मिलेर बुरुस रंग लिएर कागजमा सुर्य, रुख,चरा,फुल,पुतली आदिको चित्र कोरी सुहाउँदो रंग भर्छन् Iउनीहरुलाई चित्रमा केहि नपुगेको जस्तो लाग्छर चित्र पुरा गर्न बच्चाहरुको चित्र थप्छन् I