Magna Nasakeko Mafi
Grade: 6-8
Writer: Roshan Pokhrel
Illustrator: Dhurba Prajapati
Editor\Translater: Victor Pradhan
Language: Nepali
दाईले जति गल्ती गर्दा पनि केहि नभन्ने भाइ I एउटा घटनाले भाइ प्रति माया त पलायो तर माफी मग्न खोज्दा धेरै ढिला भइसकेको थियो I मायाको साथसाथै माफी पनि विलायो I त्यही कुरा यहाँ आख्यानात्मक रुपमा आएको छ I