Patale banko Tyo din
Grade: 4
Writer: Roshan Pokhrel
Illustrator: Dhruba Prajapati
Editor\Translater: Dr.Dhruba Ghimire
ISBN: 9789937669276
Language: Nepali
पाताले वनमा सबै जनावरहरुको दिनचर्या हास्दै खेल्दै बितेको थियो I तर एकदिन एक्कासी भुइचालो आउदा सबै जना आत्तिए, धेरैको घर भत्कियो, धेरैलाई चोट लाग्यो र रुवाबासी चल्न थाल्यो I एस्तो कठिनाईको बेलामा सबैजना मिलेर एकले अर्कालाई मदत गर्दै हौसला दिदै न आतिकन भुइचालोबाट बच्न अठोट गरेI