Ma Ra Mero Kotha
Grade: 1
Writer: shanta Dahal
Illustrator: Samit Shrestha
Editor\Translater: Sashwot Parajuli
Language: Nepali
सानो केटा आफ्नो कोठाको हरेक सामानहरु चलाई फोहोर पार्छ र आफ्नो कोठा फोहोर भएको देखी आफै सफा गर्छ र अन्त्यमा सफा गरि थाकी आराम गर्छ I