Sarpa Ra Nyauri Ko Khel
Grade: 3
Writer: Netra Tamang
Illustrator: Sanjip Kandel
Editor\Translater: Ananta Wagle
ISBN: 9789937669979
Language: Nepali
सर्प र न्याउरी दुवै मिल्ने साथी हुन्छनI एकदिन मान्छेहरुले दुबैलाई एकअर्कासंग भाड्काइ झगडा गराउदा न्याउरीले इनिहरुकोसामु झगडा गरेको नाटक मात्र गरुम भन्दा सर्पले साच्चिकैनै न्याउरीलाई मारिदिन्छ I त्यास दिनदेखि सर्प र न्याउरी कहिलेसंगै रहेनन् I