Singhako Bhoj
Grade: 4
Writer: Lavanya Karthik
Illustrator: Suhita Mitra
Editor\Translater: Krishna Dip Sigdel
ISBN: 9789937709316
Language: Nepali
रोटि बनाउन पिठो लिन जादा जंगलको बाटोमा सिंह भेट्टीन्छ र खाईदिन्छु भन्दा मिठो रोटि र तरकारीको लोभ देखाई घर फर्कन सफल हुन्छI घरमा ति खाना पाकिसके पछि खादाखादा सब रोटि सकिन्छ I खाना खान सिंह घर आउदा तब सबै खाना सिध्याएकोढेखी रिसले चुर हुन्छ र हरेक कोठा मा गई खोज्दछI