Ramu Ra Shyamu Ko Guleli
Grade: 4
Writer: Saman Shrestha
Illustrator: Preem Maharjan
Editor\Translater: Victor Pradhan
ISBN: 9789937515238
Language: Nepali
हिड्दै गर्दा रामु र श्यामुलेको पसलमा झुन्ड़ाईराखेको गुलेली देख्छन् I त्यस्तै गुलेली बनाउने भनेर आमाले वनबाट ल्याउनु भएको झिजाको थुप्रोबाट आफुले चाहे जस्तो हाँगा भेटाएर गुलेली बनाउछन् I गुलेली चरालाई ताक्दा रामुले आफ्नै हातमा लाग्न पुग्छ र चरालाई पनि नराम्रोसँग ढुखेको अनुभव गर्छI गुलेली फ्याकेर यो खेल्ने कुरा होइन रहेछ भन्छI