Hussu Kaag Ra Chattu Shyal
Grade: 2
Writer: Yash Pradhan
Illustrator: Surendra Maharjan
Editor\Translater: Victor Pradhan
Language: Nepali
गर्मीयाममा भोकाएको स्यालले जब रूखमा बसिरहेको कागको मुखमा रोटि देख्दछ त्यो रोटि खानको लागि उसले कागलाई विविन्न तरिकाले फुर्काएर त्यो रोटि खान्छ र हुस्सु काग भोक्कै हुन्छ I