Ne Nusa - Two Sisters
Grade: 6-8
Writer: Purna Kumari Lingden and Baljeet Rai
Illustrator: Pramesh Serchan, Rabin Maharjan,Suresh maharjan,ETC.
Editor\Translater: Alexandra potier
ISBN: 9789937629102
Language: English
यो पुस्तक सात ओटा विभिन्न लोक कथाहरुको संग्रह हो I यसमा लिम्बु र नेपाली संस्कृतिका खुराकहरु छन् I हजुरआमाबाट साना नानीहरुले कथा सुनेको अनुभव गराउने र यस संग्रहका सात ओटा कथाले पाठकलाई चितुवा, बाघ, भ्यागुतो जस्ता जनावरहरुको संसारमा लिएर जान्छ I