Singha ra Kharayo
Grade: 4
Writer: S. Pradhan
Illustrator: Sanjip Kadel
Editor\Translater: N/A
ISBN: 9789937515023
Language: Nepali
सिंह जंगलको राजा भएको हुँदा जंगलको सबै जनावरहरु उसको आहारा हुनु पर्ने कुराले त्रसित थिए I एकदिन आहारा बन्ने पालो बुढो खरायोको थियो I उसले सिंहको खाना बन्नुबाट बच्नको लागि तपाई बाहेक अर्को पनि राजा छ भनेर राजा लाई भड्कायो I सिंह पनि सोच्दै नसोची इनारमा रहेको आफ्नै आकृतिमा हामफालेर ज्यान गुमायो I सिंह नहुदा जंगलका सबै जनावरहरु खुशी भए I