Manastarangini
Grade: 9-10
Writer: Prakash Mani Dahal
Illustrator: Saman / Times
Editor\Translater: Nandita Sharma/Gopikrishna Sharma
Language: Nepali
" यो सीट खालि हो ?" " हजुर, खालि हो I" बाइस/चौबीसतिरकी मोहक व्यक्तित्वकी धनी ती मङ्गोल सुन्दरीले एक नजरसम्म नउठाई भित्तातिर समेटिदा हल्का टिसको अनुभव हुनु अस्वाभाविक थिएन I तर बस्नासाथ उसको नजर पनि उनी डुबेको किताबका पंक्तिमै तास्सिगयो -