Harke The Lonely Elephant
Grade: 3
Writer: S.Pradhan
Illustrator: Deven
Editor\Translater: Sarita Ghimire
Language: English
एउटा हात्ती साथीको खोजीमा जाँदा उसले खरायो, फ्याउरो, भंगेरा, मृग सबैसंग आग्रह गर्दा कोहिले नमान्दा आखिरीमा उसले आफूजस्तै हात्ती साथी भेट्छ र उ खुशी हुन्छ I