Mahi Parne Rahara
Grade: 2
Writer: Indra Pd Adhikari
Illustrator: Hisila Maharjan
Editor\Translater: Kirshna Deep Sigdel
Language: Nepali
एउटा केटालाइ मोही पार्न सारै रहर लग्छ तर उसलाई मोही बनाउना जान्दैन थियो। एक दिन बाबाले मोही बनाउदै थियो। र उनीले बाबाले जसरि मोही बनाउना लाग्दा हातमा चोट लग्छ। उनले हरेश नखाईकन ध्यान दिएर मोही बनाउन सिकदछ।