Rukhako Atmakatha
Grade: 5
Writer: Ganesh Dangal
Illustrator: Sabin K C
Editor\Translater: Dhruva Ghimire
ISBN: 9789937669115
Language: Nepali
रुखको आत्मकथामा एउटा रुद्राक्षको बोटले आफू सानो बोटबाट रुख हुँदा सम्मको आनन्द र चुनौतीबारे आफ्नो जीवनी बताइरहेको छ Iजस्मा उसलाई हरेकपल्ट साथ दिने र माया गर्ने पेम्बा दाई र रमेश थियो भने उसलाई हानी पुर्याउने मानिसहरु पनि थुप्रै थिएI