Harke
Grade: Decodable
Writer: Shanta Dahal
Illustrator: M. Bajracharya
Editor\Translater: Shaswot Parajuli
Language: Nepali
हर्कले आफ्नो बारीमा धेरै तरकारी रोपेको थियो I ति तरकारीहरू टिपेर जब उ घर फर्कदै थियो तब पानी पर्न थाल्यो I हर्क ले आफ्नो बर्सादी झिकेर लगायो I जादा जादै उसले बाटोमा सर्प देखेर तर्सिन्छ र सबै तरकारी छोडेर भाग्छ I