Tyo Din
Grade: 2
Writer: Viveka
Illustrator: Kabusha Bokar
Editor\Translater: Krishnadip Sigdel
ISBN: 9789937709057
Language: Nepali
एकदिन छिर्केमिर्के चराहरु आएर हाम्रो घर कब्जा गरे | हामीलाई आमाले जसो तसो सुरक्षित स्थानमा लानु भयो | त्यसरी नै छिर्केमिर्के चराहरुले अरु चराहरूको घर पनि कब्जा गरेको थिए | बहिनि सानी भएकोले हिड्न सकिन र बाटैमा छोड्नु पार्यो |