The Honey Seller
Grade: 3
Writer: Shashwat Parajuli
Illustrator: Samit Shrestha
Editor\Translater: Anuradha
ISBN: 9789937629010
Language: English
सानो भालु बाबा बिरामी हुँदा आफु काममा जान्छ र मह बेच्न जादा उसले महसंग धेरै समानसंग साट्छI त्यो समान उसले बाबालाई गएर दिन्छI ति सामानहरु भालु बाबाको लागि मह काढ्न जादा मदत गर्छ I